अल्ट्रा धावक मिरा राईको चलचित्र युट्युबमा (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २ चैत । नेसनल जोग्राफिक टेलिभिजनको ‘एड्भान्चर अफ दी इयर २०१७’ को अवार्ड जितेकी नेपालकी अल्ट्रा म्याराथन धावक मिरा राईको चलचित्र ‘मिरा’ युट्युबमा सार्वजनिक भएको छ ।

मिरा राईको जीवनमा आधारित रहेर बनेको उक्त वृत्तचित्रले देश तथा विदेशमा चर्चाको साथमा प्रशंसा पाएको थियो । पूर्व माओवादी लडाकु मिराले विश्वकै साहसी महिलाको उपाधि यस वर्ष जितेकी थिइँन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *