साउथकी चर्चित अभिनेत्री जयासुधाका पतिले गरे आत्महत्या

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, बलिउडका पुराना अभिनेता जितेन्द्रका काकाका छोरा तथा फिल्म निर्माता नितिन द्वारकादास कपूरले आफ्नो बहिनीको घरको छातबाट हामफालेर आत्महत्या गरेका छन । हिजो साँझ मुम्बईको अंधेरी स्थित बहिनीको घरको छैठौ तलाबाट हामफालेर आत्महत्या गरेका हुन् ।

पछिल्लो दुइ वर्ष देखि डिप्रेसनको सिकार भएका उनि स्थानीय लिलावती अस्पतालमा उपचार गराइरहेका थिए । नितिनले सन १९८५ मा  तेलुगु तथा हिन्दी फिल्मकी चर्चित अभिनेत्री जयासुधा सँग उनले विवाह गरेका उनको दुइ सन्तान रहेका छन्  ।नितिन पुरा परिवार हैदरावादमा बस्ने गरेको छ ।

 

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *