एथ्लेटिको मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३ चैत । एथ्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा एथ्लेटिको मड्रिड बार्यन लेभरकुशनसँग गोलरहित बराबरी खेलेको समग्रमा ४–२ को जितसहित क्वाटरफाइनल प्रवेश गरेको हो ।

घरेलु मैदानमा भएको दोस्रो लेगमा गोलरहित बराबरी खेलेको एथ्लेटिकोले अवे मैदानमा भएको पहिलो लेगमा ४–२ को जित निकालेको थियो ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *