बच्चालाई तीन घण्टा भन्दा बढी समय टिभी हेर्न दिए हुनसक्छ यस्तो बिमारी

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, यदी तपाइको बच्चा तीन घण्टा भन्दा बढी समय टिभी,मोबाइल,कम्प्यूटरमा खेल्छन् भने सावधान तपाइको बच्चालाई डायबिटीज (सुगर)को बिमारी हुनसक्छ । बेलायतमा गरिएको एक शोधको रिपोर्टको अनुसार घन्टौ एक टक टिभी स्क्रिनमा हेर्नाले तपाइको बच्चा मोटाउदै जाने र चीनी रोगको सिकार हुनसक्ने बताइएको छ ।

इन्सुलिन पाचन ग्रन्थीको माध्यमले  हार्मोन हुँदै रगतमा-ग्लूकोजको मात्रा बढ्नबाट रोक्ने गर्दछ ।त्यस कामकोलागि डायबिटीजले रोक्ने काम गर्दछ । सेन्ट जर्ज यूनिवर्सिटी अफ लन्डनका प्रध्यापक एम.नाईटेंगलका अनुसार शुरुआती वर्षमा बच्चालाई कम टिभी देखाउनाले डायबिटीज हुने सम्भावना रहेको छ

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *