सबै (४८१) गाउँपालिकामा सरकारले खटायो कार्यकारी अधिकृत, तपाईको गाउँपालिकामा को को परे ? (सूचीसहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ४ चैत । गत सोमबारदेखि स्थानीय तह कार्यान्वयनमा आएपछि सरकारले देशैभरका गाउँपालिकामा कार्यकारी अधिकृत खटाएको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बिहीबार देशैभरका गाउँपालिकाका लागि कार्यकारी अधिकृत तोकेको हो । ७ सय ४४ स्थानीय निकायमध्ये ४ सय ८१ वटा गाउँपालिका छन् ।

स्थानीय तह कार्यान्वयनमा आएपछि अहिले धमाधम पुरानो संरचना हटाएर नयाँ संरचना राख्ने काम द्र्त गतिमा अघि बढेको छ । तराई मधेसका सप्तरी, महोत्तरी जिल्लाका केही ठाउँमा गाउँपालिका र नगरपालिका कार्यालय स्थापनामा अवरोध भए पनि अन्य जिल्लामा भने स्थापना भइसकेका छन् ।

संविधानले गाउँपालिकालाई मात्रै २२ किसिमका अधिकार दिएपछि अहिले सबैको चासो गाउँपालिकातर्फ बढेको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *