किन मन पर्‍यो ज्योति मगरलाई अफ्रिकन ?

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ४ चैत । हट मोडल तथा गायिका ज्योति मगरको नयाँ भिडियो सार्वजनिक भएको छ । पूर्ण परियार र देवी घर्तीमगरको स्वरमा रहेको ‘ताला चावी झैँ’ बोलकको सार्वजनिक म्यूजिक भिडियोमा ज्योति मगर र शंकर विसी फिचरिङमा रहेका छन्।

एकनारायण भण्डारीको लय र शब्द रहेको सो गीतलाई कमल सौरागको एरेन्ज तथा नबिन घर्ती मगरले सम्पादन गरेका हुन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *