मर्सिडिजले कम्पनीले ल्याउदै सेल्फ ड्राइभिङ कार

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, सेल्फ ड्राइभिङ कारको बारेमा तपाइले फिल्ममा मात्र देख्नु भएको होला तर अब भने तपाइले सडकमापनि यस्तो कार देख्न सक्नुहुन्छ । सन् २०२० मा बजारमा ल्याउने तयारी रहेको छ । आर्टिफिशियल इन्टेलिजेन्स इन्जिन रहेको  यस अटोमेटिक कार बिजुलीबाट चल्ने छ  ।

यस स्टाइलिश डिजाइन वाला कारमा दुई स्लाइडिंग ढोका रहेको छ । सानदार इन्टेरियर डिजायन रहेको यस कारमा फोल्डिन्ग टेबलपनि रहेको छ । यस लग्जरी कारमा मनोरञ्जनका सबै सुबिधा रहेको छ । जर्मनको बिश्व  प्रसिद् कार निर्माता कम्पनी मर्सिडिजले  बजारमा ल्याउने तयारी गरेको यस कारको मुल्य तोकिएको छैन

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *