दुनियाका सबै भन्दा महंगा दश सिगार  

  •  
  •  
  •  
  •  
  •  

धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ । तर, सिगारलाई  रियल  लाइफकाे निशानी मान्नेहरु पनि छन् ।  सिगार पिउनु धनिहरुकाे शाेख हाे ।यिनीहरुले पिउने  सिगारकाे मूल्य पनि चर्कै पर्छ ।

सिगार किनेर पिउन जाे सुकैले सक्दैनन् । हाज हामि दुनियाका सबै भन्दा महंगा १० सिगारका बारेमा जानकारी दिनेछाै । महंगा सिगारका दाम सुनेर तपाई अचम्ममा पर्नु हुन्छ ।

१. Louixs – प्रति सिगार ३४०० रुपैंया

 

Goldwin Metropolitan नामकाे कम्पनीले उत्पादन गरेकाे  याे  सिगारकाे मूल्य करीब ३४०० पर्छ । जसकाे स्वाद स्पेशल बनाउनका लागि  Cocoa लगायतका शानदार मसाला मिलाउने गरिन्छ ।

२ . Arturo Fuente Opus X BBMF – ३७०० रुपैंया  प्रति सिगार 

याे  सिगार दुनियामा सबै भन्दा बढी रुचाइने सिगार हाे । तर, याे सिगार बजारमा सहजै भेटिदैन । याे  सिगार करीब ७ इन्च लामाे हुन्छ । याे सिगार एकपटकमा एक व्यक्तिले पिउन सक्दैनन् । यसकाे दाम ३७०० पर्छ ।

३. Fuente Don Arturo AnniverXario – ५ लाख रुपैंया प्रति डब्बा

याे  सिगार एक डब्बामा १२ वटा सिगार हुन्छन् र एक डब्बाकाे दाम हाे ५ लाख रुपैंया ।

४. Arturo Fuente Opus X “A” – ५२०० रुपैंया प्रति सिगार

याे सिगार पनि बजारमा सहजरुपमा पाइदैन । याे निकै ठूलाे हुन्छ । यसकाे लम्बाई ९  इन्च  हुन्छ । एउटा सिगारकाे दाम ५२०० पर्छ ।

५. Cohiba Behike – १२ लाख रुपैंया प्रति डब्बा

याे निकै चर्चित ब्रान्डकाे सिगार हाे । सन् २००६ मा यस ब्रान्डकाे सिगार १०० लिमिटेड एडिशन डब्बा बजारमा अाएकाे थियाे र तुरुन्तै बिकेकाे थियाे । एक डब्बाकाे १२ लाख पर्ने याे सिगारकाे लम्बाई  करिब ७.५ इन्च हुन्छ ।

६. Gurkha His Majesty’s Reserve- १० लाख रुपैंया प्रति डब्बा

याे  सिगार कम्तिमा १५ साल पुरानाे हुन्छ । याे सिगार जाे काेहीले किन्न सक्दैनन् । एक डब्बामा १० वटा हुने याे सिगार एक डब्बाकाे करिब १० लाख पर्छ ।

७. Gurkha Black Dragon- १५ लाख रुपैंया प्रति डब्बा

याे पनि निकै चर्चित ब्रान्डकाे  सिगार हाे । याे सिगारकाे मूल्य प्रति डब्बा १५ लाख पर्छ ।

८. King of Denmark- ३ लाख रुपैंया प्रति सिगार

याे सिगारकाे खास कुरा यसमा सुनकाे पत्र लगाइएकाे हुन्छ । एक सिगारकाे मूल्य करिब ३ लाख पर्छ ।

९. Gran Habano no. 5 “El Gigante”- १ कराेड २३ लाख 

याे सिगार डिस्प्लेका लागि बनाइएकाे थियाे । जसकाे साइज निकै ठूलाे थियाे ।  याे सिगार एक पटकमा करिब ४० जनाले पिउन सक्छन्  । याे सिगारकाे मूल्य करिव १ कराेड २३ लाख पर्छ ।

१०. Mayan Sicars- ३ कराेड  ३३ लाख 

याे दुनियाकाे सबैभन्दा महंगाे सिगार हाे । याे सिगार करिब ६०० बर्ष पुरानाे हाे । जसलाई बचाउनका लागि एक व्यक्तिले करिब ३ कराेड ३३ लाखमा खरिद गरेका थिए । एजेन्सी

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *