चर्चित हास्यकलाकार कपिल शर्माले गरे विवाह

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, बलिउडका चर्चित नायक तथा हास्यकलाकार कपिल शर्माले  बिवाह गरेका छन् ।कपिलले शनिबार बिहान सामाजिक संजाल फेसबुक पेजमा एक युवतीको फोटो राखेर लेखेका छन् यी हुन् मेरी श्रीमती  ।

कपिलले  फेसबुक पेजमा  गिन्नी चतरथको फोटो राखेर ‘मेरी श्रीमतीलाई भेट्नुहोस् ,म उनलाई दिपिकाभन्दा पनि माया गर्छु ।’ फेसबुक पेजमा शेयर गरेको ३ घन्टामा झन्डै साँढे ३ लाख भन्दा बढिले रियाक्ट गरिसकेका छन् ।

तस्बिरमा देखिएकी भवनीत र कपिलले कमेडी शो हंस बलिएमा एकै साथ काम गरेका थिए । उनै भवनीतलाई सबैले माया गरी गिन्नी भन्ने गरेका छन् । भवनीतको बिवाह २०१४ मा भइ सकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *