जापानकी ८१ वर्षीय वृद्धाले बनाइन आइफोनका लागि एप

  •  
  •  
  •  
  •  
  •  
एजेन्सी, भनिन्छ कुनै कुरा सिक्नलाई उमेरले रोक्दैन यस्तो एक घटना भएको छ जापानमा । जापानकी मसाको वाकामिया ८१ वर्ष की बृद्ध महिलाले संसारकै प्रसिद् मोबाइल कम्पनि एप्पलको  आइफोनका लागि एक एप निर्माण गरेकी छन् ।
४३ वर्ष सम्म जापानको एक बैंकमा जागिर गरेकी उक्त महिलाले ६० वर्षको उमेरमा कम्प्युटर सिकेकी उनले हालै आइफोनकालागि एक एप निर्माण गरेकी हुन्  । इन्टरनेटको मध्यमबाट बिभिन्न कुरा सिकेको बताउने उनले उक्त  एपमा जापानको पारम्परिक गुडिय़ालाई कसरी राख्न सकिन्छ त्यो सिकाएकी छन् । मसाको भन्छिन अब म बृद्ध महिला र पुरुषका लागि केहि गर्न चाहन्छु ।
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *