उतर प्रदेसको मुख्यमन्त्रीमा योगी आदित्यनाथ

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ ५ चैत । भारत उतर प्रदेसमा प्रचण्ड बहुमत ल्याएको भारतीय जनता पार्टीले  योगी आदित्यनाथलाइ युपी (उतर प्रदेस)को मुख्यमन्त्री बनाएको छ ।चुनाब भएको एक हप्ता पछि आदित्यनाथलाइ आज भारतीय जनता पार्टीले उतर प्रदेसको मुख्यमन्त्री बनाउने निर्णय गरेको हो ।

उतर प्रदेसको मुख्यमन्त्री योगी आदित्यनाथ बनेपछि यता नेपालका हिन्दुवादीहरुमा खुसियाली छाएको छ  ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *