रक्सीको नशामा मस्त कपिल शर्मा र सुनील ग्रोवर बिच झगडा

  •  
  •  
  •  
  •  
  •  
एजेन्सी,भारतका चर्चित  हास्यकलाकार कपिल शर्माले र उनकै शो द कपिल शर्मा मा काम गर्ने डा. मसुर गुलाटीका नामले चर्चित सुनिल  ग्रोवर बीच झगडा भएको छ । अस्ट्रेलियाबाट कार्यक्रम गरेर फर्कंदै गर्दा हवाईजहाजमै दुबैको बिचमा झगडा भएको बताइएको छ ।
चुपचाप   हवाईजहाजमा यात्रा गरिरहेका ग्रोवरमाथि रक्सीको नशामा मस्त रहेका कपिल गालीगलौजमा उत्रिएपछि उनीहरु बीच झगडा भएको बताइएको छ । झगडा किन र के कारण भयो त्यो अहिले सम्म खुल्न सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *