चर्चित नायिका ऐश्वर्या रायको पिता कृष्णराजको निधन

  •  
  •  
  •  
  •  
  •  
एजेन्सी, नायिका ऐश्वर्या रायको  पिता कृष्णराजको निधन भएको छ । पछिलो केहि समय देखि  क्यान्सरबाट पिडित कृष्णराजको  मुम्बईको  लीलावती अस्पतालमा उपचार गराई रहेका उनको  शनिवार दिउसो  निधन भएको छ ।
हरेक होलीमा बिषेस कार्यक्रम गर्ने बच्चन परिवारले ऐश्वर्या रायको पिता कृष्णराजको स्वास्थमा समस्या देखिएपछि मनाएको थिएन । दुई सन्तानका पिता रहेका कृष्णराज एक सरकारी अफिसर हुन्  ।
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *