‘बले’ र ‘कक्रोज’ पाँच वर्षकालागि अमेरिका जाँदै

  •  
  •  
  •  
  •  
  •  

चर्चित हास्यकलाकार  हरि निरौला ‘कक्रोज’ र सागर लम्साल ‘बले’ पाँच वर्षकालागि अमेरिका जाँदै छन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने चर्चित हास्य टेलिश्रृंखला भद्रगोलमा काम गर्दै आएका निरौला र लम्साल पाँच वर्षे भिसामा अमेरिका जाने भएका हुन्।

यही १४ गते अमेरिका जाने उनीहरु एक महिना सम्म अमेरिकामा कार्यक्रम सकेर नेपाल फर्किएपछि पुनः अमेरिका जाने  लम्सालले जानकारी दिएका छन् ।  ‘बले’ र ‘कक्रोज’ कुन भिषामा जान लागेको हुन् त्यो भने खुलाएका छैनन ।

 

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *