बाहुबलीका कटप्पाले लिन्छन् एक फिल्मको २० करोड

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी , बहुप्रतिक्षित फिल्म बाहुबलीमा कटप्पाले बाहुबलीलाई किन मारे ?’ यो प्रश्नको जवाफ सन् २०१५ देखि सबैले गरिएको छन । सन् २०१५ मा प्रदर्शन भएको फिल्म बाहुबलीको सिक्वेल यतिबेला प्रतिक्षित बनेको छ ।

बाहुबलीमा कटप्पाको भूमिकामा अभिनय गर्ने  तमिलका चर्चित अभिनेता सत्यराज हुन्  । ५ भाषाको १५० भन्दा बढी फिल्ममा काम गरेका  सत्यराज ले शाहरुख खानको फिल्म चेन्नई एक्सप्रेसमा दीपिकाको पिताको भूमिकामा  अभिनय गरेका थिए ।

चेन्नईको नाटक मण्डली रंगमञ्चबाट अभिनय यात्रा सुरु गरेका सत्यराजले बाहुबलीमा कटप्पाको रोलमा अभिनय गर्ने झन्डै २० करोड भारु लिएका थिए । हाल बाहुबली-२ मा बेस्त रहेका उनले बलिउडका चर्चित नायिका भन्दा दुई गुणा बढी पारिश्रमिक लिने गरेका छन् । बाहुबलीमा अमरेन्द्र बाहुबलीको भूमिकामा अभिनय गरेका प्रभासले २० करोड भारु लिएका थिए ।

 

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *