करीना र तैमूरको फोटो सोशल मीडियामा भाइरल

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, पछिल्लो केहि दिनदेखि सोशल मीडियामा  करीना कपूर र उनको छोरा  तैमूरको तस्बिर भाइरल भइरहेको छ । छोराको नामको  कारण विवादमा आएकी करीना कपूरको र उनको छोराको नयाँ फोटो सोशल मीडियामा पुनः  भाइरल भइरहेको छ ।

करीना कपूर खान र  सैफ अली खानको छोरा तैमूर तीन महीनाको भएका छ । सुक्रवार साँझ आफ्नो छोरा सहित करिना अफिस पुगेकी थिइन् । हाल एक अन्तर्वार्तामा करिनाले भनेकी थिइन् म र सेफ मध्य एक २४ घन्टा तैमूर साथ रहने गरेका छौ । ताकी उसलाई हाम्रो अभाव महशुस नहोस  ।

 

 

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *