फेरी आयो ज्योतिको अर्काे ‘अश्लिल’ भिडियो

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ ६ चैत  । बेला-बेलामा बिभिन्न अश्लील लाग्ने हर्कत गरेर चर्चामा आउने गायिका  तथा मोडल ज्योति मगर पुनः एक गीतका कारण चर्चामा आएकी छन् ।

ज्योतिको पछिल्लो समय बजारमा आएको एक गीतमा यस्तै अर्धनग्न दृश्यले भरिएको देखिन्छ । खुमन अधिकारी र नुर गुरुङको स्वर तथा  बिनोद पाण्डेको  शब्द तथा संगीत रहेको छ ।

 

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *