सरकारले शाैचालयमा लगायाे सिसि क्यामेरा !

  •  
  •  
  •  
  •  
  •  

चीनकाे  बेइजिङमा  ट्वाइलेट पेपर चाेर्ने चिन्नका लागि शाैचालयमा सिसि क्यामेरा जडान गरेकाे छ ।  हङकङ स्थित साउथ चाइना मर्निङ पाेस्टकाे खबर अनुसार राजधानी बेइजिङकाे सबैभन्दा व्यस्त पर्यटन स्थल मध्ये एक टेम्पल अफ हेवन र क्लेपटोमानियाकाे शाैचालयमा टीशू पेपर चाेर्नेकाे पहिचान गर्न  क्यामेरा जडान गरेकाे हाे ।

शाैच गरेपछि उक्त क्यामेरा अघि उभिनु पर्ने नियम बनाइएकाे छ । उपकरणकाे सफ्टवेयर अहिले अघि अाएकाे चेहराको याद राख्छ । यदि काेही व्यक्ति धेरै बेर शाैचालयमा बसेकाे छ भने  स्वचालित रोलर सक्रिय हुँदैन ।

केही बर्षसम्म सार्वजनिक शाैचालयकाे पेपर रिम घरमा प्रयाेग गर्न चारी गर्ने क्रम बढेपछि सरकारले यस्ताे नियम लगाएकाे बताइएकाे छ । एजेन्सी

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *