आदित्यनाथले दिल्लीको कुर्सी ताक्दा मोदी पछुताउनुपर्ने एसडी मुनिको चेतावनी

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, ७ चैत । भारतीय बुद्धिजीवी एसडी मुनिले आदित्यनाथलाई उत्तर प्रदेशको मुख्यमन्त्री बनाएर नरेन्द्र मोदीले ठूलो भूल गरेको बताएका छन् ।

नेपालबारे धेरै जानकार मुनिले सोमबार बिहान ट्विट गर्दै केही समयपछि आदित्यनाथले दिल्लीको कुर्सी ताकेपछि मोदी पछुताउनुपर्ने उल्लेख गरेका छन् । मुनिले लेखेका छन्, ‘योगीको उदय मोदीको छनोटभन्दा पनि जबर्जस्ती हो, अब केही समय पर्खनै पर्छ, त्यसपछि मोदीले आफूले ठूलो भूल गरेको महसुस गर्छन्, जब आदित्यले दिल्लीको कुर्सीमा दाबी गर्छन् ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *