चाँडै अाउँदैछ बुढाेपन राेक्ने चिया !

  •  
  •  
  •  
  •  
  •  
जवानीको कायम राख्न मानिसहरु  सर्जरी, महंगाे उपचार देखि लिएर कुनै पनि किसिमका मुश्किल काम गर्न तयार हुन्छन् । जवानीलाई कायम राख्न अायुर्वेदमा यस्ता अाैषधीका बारेमा बताइएकाे छ ।
 
जसकाे बारेमा कमैलाई थाह छ । अहिले त्यही ज्ञानका अाधारमा एक अनुसन्धान गरी हर्बल विरुवाकी मदतबाट यस्ताे चिया बनाइदैछ । जुन चिया पिउँदा बुढाेपन राेकिन्छ ।
सेन्ट्रल  इन्स्टीट्यूट अफ मेडिसिन एण्ड एराेमेटिक (सीआइएमएपी) का अध्यक्ष डा. राकेश पाण्डेले यस्ताे चिया बनाउने काम गरिररहेका छन् । चरण सिंह विविमा राष्ट्रिय सेमीनारमा भाग लिन अाएका  डा. पाण्डेले  आयुर्वेदमा अद्भुद अाैषधिका बारेमा जिकिर गरिएकाे बताएका छन् ।
ति अाैषधी शरीरलाई निरोगी राख्ने देखि जवान बनाउन समेत सहयाेग गर्ने खालका रहेकाे उनकाे भनाइ छ । यी अाैषधीय  विरुवाका कारण उक्त मेडिसिन तयार भइरहेकाे छ । एन्टी एजिङ टी (बुढापन राेक्ने चिया) याे बर्षकाे अन्त्यसम्म बजारमा उपलव्ध हुने डा पाण्डेले बताएका छन् । एजेन्सी
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *