मृत लासको सुप बनाएर पिउने अनौठो परम्परा

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी,संसारमा हुने विचित्रका घटनाहरु बेला-बेलामा चर्चामा आउने गर्दछ । जसलाई सुनेर सबै चकित हुने गर्दछन। मानिसको शबलाई कतै जलाइन्छ त् कतै जमिनमा गढ़ने गरिन्छ । आफ्नो-आफ्नो परम्परा अनुसार मृत शरीर गाड्ने वा जलाउने गरिन्छ ।

ब्राजिल र भेनेजुएलाको बिचमा पर्ने अमेजनको जंगलमा बस्ने आदिवासीहरुले फरक तरिकाले मृत शरीरको सद्गद गर्ने गर्दछन । सदियौ देखि अमेजनको जंगलमा बसोवास गर्दै आएका यहाँका आदिवासीले आफ्नो परिवारको कुनै पनि सदस्यको मृत्युपश्चात लाशलाई पातमा बेरेर पातलो लहराले बाँधेर जंगलमा छोडिदिने गर्दछन । जंगलमा छोडेको ४५ दिनपछि लाशको बाँकि अंश वा हड्डीलाई केराको सुपमा मिसाएर पिउने गर्दछन । यसरी हड्डीको सुप पिउनाले मृतको आत्माले शन्ति पाउने विश्वास गरिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *