राप्रपाको ज्ञापन पत्र– हिन्दू राष्ट्र र राजसंस्था विधानबाट हटाउनु संविधान विपरीत

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ७ चैत । राप्रपाले आफ्नो विधानबाट हिन्दू राष्ट्र र सवैधानिक राजतन्त्रको प्रावधान हटाउने निर्वाचन आयोगको कदम संविधान विपरीत रहेको दाबी गरेको छ ।

सोमबार निर्वाचन आयोगलाई बुझाएको ज्ञापन पत्रमा राप्रपाले राप्रपाको विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र हटाउने यही चैत २ गतेको आयोग निर्णय संविधान विपरीत रहेको दाबी गरिएको छ ।

राप्रपा मन बचन र कर्मले संविधान प्रति प्रतिबद्ध रहेको भन्दै आयोगको सो निर्णय संविधानको मर्म र भावना विपरीत भएकाले पुनर्विचार गर्न आयोग समक्ष राप्रपाले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *