कोमल वली भेट्न कमल थापा अस्पतालमा

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ७ चैत ।संविधानमा उल्लेख गरिएको हिन्दु धर्म र राजतन्त्र वाक्यांश हटाउने निर्वाचन आयोगको निर्णयको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आज मुलुकभर विरोध प्रदर्शन गरिरहेको छ ।

यसैक्रममा काठमाडौंको शान्ति बाटिकाबाट अध्यक्ष कमल कमल थापाको नेतृत्वमा निर्वाचन आयोग तर्फ अघि बढेको राप्रपाको जुलुशमाथि जमल पुगेपछि प्रहरीले लाठी चार्ज अश्रुग्याँस प्रहार गरेको छ । सोहीक्रममा राप्रपा पार्टीकी नेतृ तथा कलाकार कोमल वली अश्रुग्याँस लागेर  घाइते भएकी छन् ।

बागबजार स्थित मोडल अस्पतालमा उपचाररत  कोमल वलीलाई भेट्न पार्टी अध्यक्ष कमल थापा लगाएत अन्य केन्द्रिय नेता समेत पुगेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *