भेडेटारमा भारी असिना

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ ७ चैत मौसममा आएको बलदीसंगै भेडेटारमा बाक्लो असिना भएको छ । असिनाले यहाँको जनजीवन निकै प्रभावित बनेको छ । सोमवार  बिहानैदेखि बादलले आकाश पूर्णरुपमा ढाक्दा भेडेटारलगायत धनकुटामा निकै चिसो बढेको थियो ।

मध्यान्ह  १२:००  बजेबाट हिउँ पर्न सुरु भएको थियो । ती क्षेत्रमा करिब चारदेखि १.५ फिट असिना भएको अनुमान गरिएको छ । भेडेटार क्षेत्र् मा १८ वर्ष पछि यस्तो असिना परेको स्थानीयले बताएका छन् । तर स्थानीय भने हिउ परेको भन्दै खुसि भएका छन् ।

 

फोटो -: साजीद आलम 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *