मलेसियामा भवनबाट खसेर एक भोजपुरेको मृत्यू

  •  
  •  
  •  
  •  
  •  

क्वाललम्पुर, १२ चैत । मलेसियामा निर्माणधिन भवनबाट खसेर एक नेपालीको ज्यान गएको छ । पुत्राजयामा वन्दै गरेको २३ तले एन्टिकरप्सन कमिसन बिल्डिङवबाट खसेर भोजपुर रानीवास ९ का ३१ वर्षीय भीमबहादुर कटुवालको मृत्यु भएको हो । मलेसियाको प्रहरीले १७ वा २३ तला माथिबाट खसेको हुनसक्ने अनुमान गरेको छ ।

उनका साथी कमल वस्नेतका अनुसार उनी करीव तीन वर्ष अगाडि रोजगारीको लागि मलेसिया आएका थिए । कटुवालको परिवारमा दुई छोरा र श्रीमती रहेको वताइएको ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *