नेपाली कलाकारको साथमा अष्ट्रेलियामा होबर्ट म्यूजिकल नाइट हुँदै

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २५ चैत । अष्ट्रेलियामा नेपाली चर्चित कलाकारहरुको प्रस्तुती रहने होबर्ट म्यूजिकल नाइटको आयोजना हुने भएको छ ।

आउँदो वैशाख ४ गते (१७ अप्रिल) हुने सो म्यूजिकल नाइटमा आश्था राउत, कमल खत्री, अबुन पाण्डेलगायत कलाकारहरुको प्रस्तुती रहने छ ।

तास्मानियाको होबर्टस्थित मूना आर्ट सेन्टरमा हुने उक्त म्यूजिकल नाइटमा टिकट अनलाइन बुकिङ गर्न सकिने आयोजक जेनेरेशन मिडिया एण्ड इन्टरटेन्टमेन्टले जनाएको छ ।

२० अष्ट्रेलियन डलर टिकटको मुल्य रहेको र www.ticketking.com.au मार्फत अनलाइन टिकट लिन सकिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *