सुमनको ‘समीप’ बजारमा

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ चैत । गायक सुमनशेखर मानन्धर ‘समीप’ लिए बजारमा आएका छन् । ‘हार्मोनी’, ‘बेस्ट अफ सुमन’ लगायतका एल्बम ल्याइसकेका उनले तेस्रो एल्वमकोरुपमा ‘समीप’ बजारमा ल्याएका हुन् ।

अहिलेसम्म ५४ वटा गीत गाइसकेका मानन्धरका ‘आँखा चार हुँदा’, ‘चञ्चले नानी चुलबुले नानी’, ‘सोह्रवर्षे जोवनमा’, ‘कान्छीको लजाउने बानी’जस्ता गीत गाएका छन् ।

गीतकार कालीप्रसाद रिजाल, दिनेश अधिकारी, रमेश पौडेललगायतका गीत गाएका उनले चर्चित व्याण्ड नेपथ्यको गीत पनि गाएका छन्

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *