सञ्चारकर्मी पराजुलीले ल्याए म्यूजिक भिडीयो

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३० चैत । पेशाले सञ्चारकर्मी रहेको बिमल पराजुलीले म्यूजिक भिडियो ल्याएका छन् । जोसेफ शाही ठकुरीको शव्द÷संगीत रहेको उक्त म्यूजिक भिडियोमा पराजुलीले स्वर दिएका छन् ।

‘तिमीसँग भेटघाट हुने, गैसके ती दिन…’ बोलको सो म्यूजिक भिडियो सुमन के.सी. को संगीत संयोजन तथा मोहन राज अधिकारीले निर्देशन गरेका छन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *