काठमाडौँमा पहिलो पटक गोरु जुधाई प्रतियोगिता सुरु (भिडियो सहित )

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ १ बैशाख । नयाँ वर्षको अवसरमा काठमाडौँमा पहिलो पटक गोरु जुधाई प्रतियोगीता भएको छ । प्रथम चन्द्रागिरी महोत्सव २०७३ मा देसका विभिन्न ठाउँहरुमा गोरु महोत्सवमा जुधाउन ल्याइएको थियो । उक्त प्रतियोगितामा हेर्ने दर्शकहरको भने भिडनै लागेको थियो ।

उक्त प्रतियोगीता गजुवा गोरु बिजयी भएको छ । २०७३ चैत २९ गते देखि सुरु भएको चन्द्रागिरी महोत्सव २०७४ वैशाख ६ गते सम्म चल्ने आयोजकले बताएका छन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *