म्यूजिक भिडियोमा व्यस्त नायिका रेशु तामाङ

  •  
  •  
  •  
  •  
  •  

चलचित्र ‘द विनर’बाट रजतपटमा प्रवेश गरेकी नायिका रेशु तामाङ यतिबेला म्यूजिक भिडियो र चलचित्रको छायांकनमा व्यस्त छिन् । उनी त्यहाँ घुम्न नभएर आफुले अभिनय गर्ने लागेको नयाँ चलचित्रको छायांकनका लागि त्यहाँ पुगेकी हुन् ।

सबै मान्छे एकै किसिमको नहुने र मान्छे अनुसार उसको बानि व्यवहार हुन्छ । त्यसैले म पनि मान्छे हूँ । कसैलाई घमण्डी लाग्न सक्छ भने कसैलाई नलाग्न पनि सक्ने उनी बताउँछिन् ।डडेल्धूराबाट छायांकन सकेर उनी भर्खर मात्र काठमाडौं आइपुगेकी छिन् । हेर्दा सुन्दर मात्र नभइ उनी आफ्नो काम प्रति पनि त्यतिकै मेहनती छिन् । धेरैले आफुलाई घमण्डी भने पनि उनले आफ्नो मन भने सफा रहेको बताउँछिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *