पिताको उमेरका कलकारसँग बोल्ड सिन दिने नायिका

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, रिलिज पुर्व निकै चर्चा पाएको श्रीजीत मुखर्जी द्वारा निर्देशित  फिल्म ‘बेगम जान’ शुक्रबार रिलिज भएको छ।  विद्या बालनले मुख्य भूमिका निर्वाह गरेको  यस फिल्ममा सन् १९४७ को भारत पाकिस्तान विभाजनको कथा देखाइएको छ । धेरै कलाकारले अभिनय गरेको यस फिल्म  २९ वर्षीया बंगाली ब्युटी मिष्टीले टिनएज युवती शवनमको भूमिकामा देखिएकी छन् ।

भारत पाकिस्तान विभाजनको समय परिवारसँग विछोड भइ बेगम जानको कोठीमा शरण लिएर बसेकी शवनम समयसंगै उम्रराज राजा (नसिरुद्दिन शाह) सँग नजिक हुन् पुग्छिन र उनीहरु बिच शारीरिक सम्बन्धपनि हुन्छ  । नसिरुद्दिन शाह मिष्टी अर्थात् इन्द्राणी चक्रवर्ती भन्दा  रियल लाइफमा ३८ वर्ष जेठा हुन्। 

सुभाष घईको फिल्म काँचीबाट बलिउडको यात्रासुरु गरेकी मिष्टी को बास्तविक नाम इन्द्राणी चक्रवर्ती हो ।  मिष्टी द्वारा अभिनित फिल्म काँचीमा २०१४ मा रिलिज भएको थियो ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *