सुवास उप्रेतीको ‘आज किन’ बजारमा

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ ५ बैशाख ।  बलिउडमा झण्डै ६ सय बढि गीत गाईसकेका सुवास उप्रेतीले आज किन बोलको म्यूजिक भिडियो बजारमा ल्याएका छन् । युट्युवमार्फत सार्वजनिक गरिएको यो गीत गायक सुवासको हर्ट एल्वममा समावेश छ ।

सुवास आफैले रचना र संगीत गरेको यो गीतको म्युजिक भिडियोलाई सागर राजले निर्देशन गरेका हुन् । म्यूजिक भिडियोमा गायक आफै मोडल निरिशा बस्नेत संग देखिएका छन् ।सागर राजले यस अगाडि निर्देशन गरेको पानी पर्यो दर्शकले अत्यधिक रुचाएका थिए । सुवासको यो एल्वमलाई नर्वेको ब्रदर्स युनाईटेड रेकर्ड्सले उत्पादन गरेको हो र्। एल्वममा ८ गीतहरु समावेश छन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *