तोक्मे बुढाको अभिनय रहेको ‘रातो घर’को ट्रेलर रिलीज

  •  
  •  
  •  
  •  
  •  

५ वैशाख । रातो घरको ट्रेलर सार्वजनिक सुरज सुब्बा नाल्वो निर्देशित रातोघर चलचित्रको ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर केही कमेडी पारामा प्रस्तुत गरिएको छ । यो चलचित्रको प्रदर्शन मिति जेठ १९ लाई तोकिएको छ । यो चलचित्र माङ्गहाङ्ग फिल्म्स् र तक्मे प्रोडक्सनले बनाएको हो । चलचित्रमा महेश खड्काको संगीत र रोशन श्रेष्ठको द्वन्द्व रहेको छ ।

यो चलचित्रमा गौरव पहारी, विल्सनविक्रम राई, संयम पुरी, विकास श्रेष्ठ, मेनुका प्रधान लगायतका कलाकारले अभिनय गरेका छन् । कार्यक्रममा शुभकामना दिन उपस्थित बरिष्ठ कलाकार सुनिल थापाले आफुले चलचित्र हेरेको र विल्सनले विक्रम राईले खतरनाक अभिनय गरेको भन्दै थापाले तरिफ गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *