‘नेप्टे’मा दयाहाङ र छुल्ठिमको जोडी जम्ने (भिडियोसहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ५ वैशाख । पछिल्लो समय कमेडी चलचित्र सफल बन्दै गएपछि अर्को कमेडी चलचित्र “नेप्टे” बन्ने भएको छ ।

‘नेप्टे’मा दयाहाङ राई मुख्य भूमिकामा छन् । यसका साथै रोहित रुम्बा, छुल्ठिम गुरुङ, माला लिम्वु, बुद्धि तामाङ, श्याम राई, बाबु बोगटी, अर्जुन गुरुङलगायतका कलाकारले पनि अभिनय गर्दैछन् ।

आर. रोशफी फिल्म्स्को व्यानरमा बन्न लागेको ‘नेप्टे’लाई देवकुमार श्रेष्ठले निर्देशन गर्न लागेका हुन् । रोशन श्रेष्ठको द्वन्द्व, बाबु बोगटी, सन्तोष राज, ओमकुमार र रोहित रुम्वाको संगीत चलचित्रमा रहने छ । चलचित्रको कथा रोहित रुम्बाले लेखेका हुन् । ‘नेप्टे’लाई हरि घले लामाले छायांकन गर्नेछन् ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *