श्रीलंकाको राजकीय भ्रमणमा गएका भारतिय प्रधानमन्त्रीलाई सलामी दिने सैनिकले बन्दुकले चुटेपछि…(भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, बेला-बेला निकै अनौठो घटना हुने गर्दछ ।यस्तै एक घटना सन् १९८७ मा श्रीलंकामा भएको थियो । तत्कालिन भारतीय प्रधानमन्त्री राजिभ गान्धी श्रीलंकाको राजकीय सम्मान अर्थात् गाड अफ अनर लिंदै गर्दा एक सैनिकले बन्दुकले हानेका थिए ।

तत्कालिन समयमा श्रीलंकामा तमिल टाइगर नामक बिद्रोहीले निकै तनाव खडा गरेको थियो ।तमिल टाइगरलाइ भरतले समर्थन गरेको श्रीलंकाली जनताको आरोप थियो । तत्कालिन समयमा श्रीलंकालाइ निकै हेप्ने गर्द थियो । त्यसैको परिणाम स्वरूप उक्त आक्रमण भएको मानिन्छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *