सलमान खानको ‘ट्यूबलाइट’को पोस्टर रिलिज

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी , सलमान खानद्वारा अभिनित बहुप्रतिक्षित फिल्म ‘ट्यूबलाइट’को पोस्टर  रिलिज भएको छ । सरदारको भूमिकामा रहेका सलमानको उक्त फिल्मलाइ बजरंगी भाईजान’का निर्देशकले निर्देशन गरेका हुन् ।

इदमा रिलिज गरिने तयारी गरिएको यस फिल्म सलमान खानका अलावा चिनियी अभिनेत्री झू झू ,सोहेल खान र हसिम खानको अभिनय रहेको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *