अष्ट्रेलियामा चम्किए कमल, आस्था र अबुन

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नया वर्ष २०७४ को अवसर पारेर अष्ट्रेलियामा भएको कार्यक्रममा नेपाली कलाकारहरु चम्किए । ताज्मानिया राज्य अन्तर्गतको होबर्ट सहरमा भएको होबर्ट म्युजिकल नाइट २०१७ मा नेपालका चर्चित गायक कमल खत्री, गायिक आस्था राउत, अबुन पाण्डे लगायत स्थानीय कलाकारहरुले दमदार प्रस्तुति दिएका थिए ।

जेनेरेशन मिडियाको प्रस्तुतिमा आयोजना भएको उक्त कार्यक्रममा अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको उल्लेख्य उपस्थीति थियो । होबर्ट नेपाली कम्युनिटीको संयोजकत्वमा एक्सपर्ट एजुकेसन एन्ट भिसा सर्भिसेजको प्रायोजन र काठमाडौँ कुजिनको सह–प्रायोजनमा आयोजना भएको होबर्ट म्युजिकल नाइटमा नेपाली खाना समेत उपलब्ध थियो ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *