देशप्रेमले भरिएको इन्द्र आर.पी. को “ढाका टोपी शीरमा” बजारमा (भिडियो)

  •  
  •  
  •  
  •  
  •  

गायक श्याम थापाको स्वदेश गान ढाका टोपी शीरमा गीतको म्युजिक भिडियो बजारमा आएको छ । देशप्रेमले ओतप्रोत गीतको भिडियोलाई दिलिप समनले निर्देशन गरेका हुन् भने मिलन शंकरले छायांकन गरेका छन् ।

सुनिता थापाको गीत र इन्द्र आर.पी. को संगीत रहेको यो गीतको भिडियोलाई रेडहर्स प्रोडक्सनले बजारमा ल्याएको हो ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *