संसारकै धेरै आम्दनी गर्ने खेलाडीहरु

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी,बिश्व खेल जगतमा अघिल्लो वर्ष जस्तै यो वर्षपनि आम्दनीको मामलामा फुटबल खेलाडी नै अग्र स्थानमा रहे  । सर्वाधिक आम्दनी  गर्ने खेलाडीमा पोर्चुगल स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो पहिलो स्थानमा रहेका छन्  ।   अर्जेन्टिना र बार्सिलोनाका स्टार फुटबलर  लियोनल मेसी आम्दनीको मामलामा दोस्रो स्थानमा रहे । संसारमा सर्वाधिक आम्दनी गर्ने खेलाडीहरुको बारेमा जानकारी लिउ ।

१. क्रिस्टियानो रोनाल्डो (फुटबाल)
वार्षिक आम्दनी -:८८ मिलियन डलर

२. लेयोनेल मैसी (फुटबल)
वार्षिक आम्दनी -:८१.४  मिलियन डलर

३. लेब्रोन जेम्स (बास्केटबल)
वार्षिक आम्दनी -:७७.२  मिलियन डलर

४. रोजर फेडरर (टेनिस)
वार्षिक आम्दनी -:६७.८ मिलियन डलर

५. केविन डुरैंट (बास्केटबल)
वार्षिक आम्दनी -:५६.२ मिलियन डलर

६. नोवाक जोकोविच (टेनिस)
वार्षिक आम्दनी -:५५.८मिलियन डलर

७. केम न्यूटन (अमेरिकन फुटबाल)
वार्षिक आम्दनी -:५३.१मिलियन डलर

८. फिल मिकेलसन (गोल्फ)
वार्षिक आम्दनी -:५२.९ मिलियन डलर

९ जोर्डन स्पिथ (गोल्फ)
वार्षिक आम्दनी -:५२.१ मिलियन डलर

१०. कोबे ब्रायंट (बास्केटबल)
वार्षिक आम्दनी -:५० मिलियन डलर

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *