नाक मुखै नभएको बच्चा जन्मियो, देख्दै डराए अस्पतालका नर्सहरु

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । हरेक माता–पिताको चाहना हुन्छ की आफ्नो सन्तान लाखौँमा एक होस् । हरेक आमाको सपना हुन्छ आफूले जन्माउने सन्तान पूर्ण स्वस्थ र सुन्दर होस् । तर, दुनियाँमा सबै आमाको सपना पूरा नहुन पनि सक्दो रहेछ ।

यस्तै सपना पूरा नभएकी एक महिला छिन् । जसले एकदमै डरलाग्दो बच्चालाई जन्माएकी छिन् । क्यामरुनकी ती महिलाले जन्माएको बच्चा देखेर अस्पतालका नर्सहरु समेत डराए ।

ती महिलाले जन्माएको बच्चाको शरीरको आधा अंग नै थिएन । बच्चाको दुबै आँखा जोडिएको थियो । तिनको आँखाको बीचको भाग अत्यधिक ठूलो थियो । ती बच्चालाई देख्ने जो कोही पनि डराएका थिए ।

बच्चाको शीर एकदमै ठूलो थियो, त्यति मात्र हैन शरीरका विभिन्न अंगहरु समेत थिइन । मुख, नाक बिनानै बच्चा जन्मिएको हो । हेर्दै दानव जस्तो देखिने ति बच्चालाई हेर्न टाढा टाढाबाट मानिसहरु आएका थिए ।

मानिसहरुले त्यो बच्चालाई राक्षस जस्तै भएको बताएका थिए । नर्सका अनुसार त्यो बच्चाको भित्री सारा भाग बाहिर निस्किएको थियो । बच्चाको नाक नै नभएको सो बच्चा जसन्मएको केही मिनेटमै मरेको थियो ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *