यी हुन् दुनियाका सबैभन्दा सुन्दर राजनेताहरु

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, सुन्दरता चलचित्रमा मात्र सिमित हुँदैन । सबै क्षेत्रमा सुन्दरताको उस्तै महत्व हुन्छ । आज हामी विश्वका सुन्दर राजनेताको बारेमा जानकारी गराउँदै छौ  ।

१. युलिया टिमशेँको – युक्रेनी प्रधानमन्त्री
२. एलिना केबीवा– रुसकी महिला नेता
३. हिना रब्बानी खर – पाकिस्तानी पूर्व विदेश मन्त्री
४. यिंगलग चिनवाट – थाईल्याण्डकी पधानमन्त्री
५. मारिया रोसरिया मारा कार्फगना – इटालीकी नेता
६. एन्ना मारिया गलोजन – इस्टोनियाकी नेतृ
७. इवा कैली – ग्रीसको यूरोपियन पर्लियामेन्ट सदस्य
८. ओरली लेवी – इजरायली सिनेट सदस्य
९. रुबी ढल्ला – क्यानेडियन नेतृ
१०. डिम्पल यादव – कन्नोजका सांसद, भारत

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *