किन लगाए सलमानले जुत्ताको माला ?

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, बिहिबार (आज) सामाजिक संजालमा एक फोटो निकै भाइरल भएको छ । वलिउड सुल्तान सलमान खानले घाँटीमा झुँडिएको जुत्ताको मालाको लगाएर सलुट (सलाम) गरेको फोटो निकै भाइरल भएको छ । उक्त फोटो आगामी इदमा रिलिजको तयारीमा रहेको सलमानको ट्युवलाईटको फर्स्ट लुक  हो    । 

सरदारको भूमिकामा रहेका सलमानको उक्त फिल्मलाइ बजरंगी भाईजान’का निर्देशकले निर्देशन गरेका हुन् ।यस फिल्म सलमान खानका अलावा चिनियी अभिनेत्री झू झू ,सोहेल खान र हसिम खानको अभिनय रहेको छ ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *