गायिका केटी पेरीले भगवानको अपमान गरेको भन्दै बिरोध प्रदर्शन

  •  
  •  
  •  
  •  
  •  
एजेन्सी, चर्चित पप गायिका केटी पेरीले सामाजिक संजालमा हिन्दु देवता माता कालीको फोटो शेयर गरेपछि विवाद खडा भएको छ ।  उनले माता कालीको फोटोसंगै  “करेन्ट मुड” लेखेकी छन् ।  
यता हिन्दु धर्मावलम्बी हरुले भने ब्यापक बिरोध गरेका छन्  ।  आफ्नो भगवानको  अपमान गरेको भन्दै भारतको केहि स्थानमा हिन्दु बहिनीका कार्यकर्ताले बिरोध प्रदर्शन गर्दै कैटी पेरीको फोटो जलाएका छन् ।  सामाजिक संजालमा पनि ब्यापक बिरोध भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *