संसारका यस्ता ५ वेबसाइट् जसलाई गुगलले नै ब्लक गर्यो

  •  
  •  
  •  
  •  
  •  
एजेन्सी, संसारभर फेसबुक, ट्विटर र यूट्यूब लाखौ  मानिसले  प्रयोग गर्ने गर्दछन । यस्ता सर्च इन्जिन मजाले खोज्न सकिन्छ । तपाईलाई थाहा छ ?  इन्टरनेटको  दुनियामा यस्ता वेबसाइट्स पनि छन्  जसलाई  गूगल र याहूमा खोज्न लगभग असम्भव छ । यस्ता वेबसाइट्सलाइ दिप  वेबको एक भाग भन्ने गरिन्छ । यस्ता सर्च इन्जिन गुगलले हिड्न वा ब्लक गर्ने गर्दछ  ।  वेबको एक भाग मानिने यस्ता  वेबसाइट्मा अनौठो  कन्टेन हुने गर्दछ । जसले  समाजमा बिकृति र बित्रिष्ण फैल्याउने गर्दछन । यस्ता  वेबसाइट्मा बलत्कार, हत्याका भिडियो समेत हुने गर्दछ । यस्ता वेबसाइट्मा जान हाम्रो बारेमा वा युजरको  बारेमा गुगललाई पूर्ण जानकारी भएपछि मात्र जान दिन्छ ।
यस्ता छन्  डीप वेबमा पर्ने ५ वेबसाइट्स
१ हाउ टू कुक वीमेन
 यो  वेबसाइट्मा  महिलाको शरीरलाइ कसरी काट्ने र त्यसलाई कसरी पाकाएर खाने त्यो बारेमा सिकाउने गरिन्छ ।यो  वेबसाइट्मा  तपाइले महिलाको शरीरलाइ कसरी काट्ने र त्यसलाई कसरी पाकाएर खाने त्यो बारेमा भिडियो देख्न सक्नुहुन्छ ।
२ .मुर्दाको फोटो अपलोड गर्ने  वेबसाइट्
यस  वेबसाइट्मा  मरेका लासहरुको फोटो अपलोड गरिन्छ । बिषेस  गरि अन्तिम संस्कार गर्दै गरेको बेलाको डरलाग्दा फोटो अपलोड गरिन्छ ।
३ बद्ला लिन अपलोड गरिने भिडियो 
यस वेबसाइट्मा  बदला लिने नियतले खिचिएका व्यक्तिगत भिडियो यस साइडमा अपलोड गरिन्छ । यो वेबसाइट्मा  ति मानिसहरुको ठेगाना देखि सबै जानकारी राखिएको हुन्छ ।
४. व्यक्तिगत जानकारी दिने वेबसाइट्
यस वेबसाइट्मा  संसारभरका मानिसको फोन नम्बर र व्यक्तिगत जानकारी हुन्छन । केहि समय  पहिले यो वेबसाइट्लाइ बन्द गरिए पनि फेरी खोलिएको  छ ।
आफ्नो सर्जरी आफैले गर्ने मौका दिइन्छ
आफ्नो सर्जरी आफैले गर्ने मौका दिने यो  वेबसाइट्मा अन्य मानिसको उपचार वा सर्जरी गरिएको भिडियो राखिएको हुन्छ ।  जसलाई हेरर आफैले आफ्ने सर्जरी गर्ने सकिन्छ ।
Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *