प्रेमीसँग काठमाडौँ बाहिर रोमान्स गर्दा गर्दै भेटीइन् नायिका केकी अधिकारी

  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । गायक केशव भट्ट यतिबेला पिपलुको छायाँ बोलको गीतको कारण चर्चामा छन् । सुदुरपश्चिमाअञ्चलको ठेट मौलिक संकृतिलाई गहिराईबाट देखाइएको गीतमा नायिका तथा मोडल केकी अधिकारी र बिनोद न्यौपानेले सशक्त अभिनय गरेका छन् ।

माया, प्रेम र रोमान्सका कुरालाई गाउँको मौलिक शैलीमा उठाएर प्रेममा हुने रमाइलो लुकिछिपीका कुरालाई देखाइएको भिडियोलाई निर्देशक युवराज वाईवाले निर्देशन गरेका हुन् । जसमा शब्द तथा संगीत दिपक शर्माको रहेको छ ।

पछिल्लो समय सांगीतिक यात्रालाई विशेष समय दिएर लागी परेका गायक भट्टको को फूल जस्तै कोमल माया बोलको गीतले यसअघि राम्रो चर्चा बटुलेको थियो ।

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *