प्रदर्शनको मुखैमा विवादमा बाहुबली-२

  •  
  •  
  •  
  •  
  •  
एजेन्सी, बहुप्रतिक्षित फिल्म बाहुबलीमा कटप्पाले बाहुबलीलाई किन मारे ?’ यो प्रश्नको जवाफ सन् २०१५ देखि सबैले गरिएको छन । सन् २०१५ मा प्रदर्शन भएको फिल्म बाहुबलीको सिक्वेल यतिबेला प्रतिक्षित बनेको छ ।  बाहुबली – २  प्रदर्शन मुखैमा आएर विवादमा   परेको छ ।
 
बाहुबलीमा कटप्पाको भूमिका निर्वाह गरिरहेका सत्यराजको ९  वर्ष पहिलेको बयानले फिल्म प्रदर्शन नगर्नभन्दै बिरोध भइरहेको छ । कर्नाटकमा फिल्म प्रदर्शनमा रोक लगाउन माग राख्दै ब्यापक प्रदर्शन भएको छ । आफ्नो फिल्म  बिरुद्ध लागत बिरोध प्रदर्शन भएपछि निर्देशक एस एस राजामौलीले फिल्मलाई बिरोधबाट अलग गर्न कोशिस गरेका छन् ।

निर्देशक एस एस राजामौलीले आफ्नो आफ्नो ट्वीटर ह्याण्डलबाट एक  भिडियो पोष्ट गर्दै फिल्मलाई विवादमा नपार्न  भनेका छन् । उनले भिडियो भनेका छन् जुन  बिषयले तपाइको दिल दुखेको छ । त्यसको यस फिल्मसँग कुनै सम्बन्ध   छैन । उक्त बयान सत्यराजको व्यक्तिगत विचार हो ।  जो उनले ९वर्ष पहिले भनेका छन् ।सत्यराजले तमिलनाडु र कर्नाटक भएर बग्ने कावेरी नदी विवाद विवादमा ९ वर्ष पहिले कन्नड विरोधी बयान दिएका थिए ।

 

 

Loading...

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *