टाइम्स म्यागजिनको सय प्रभावशाली व्यक्तिमा ब्राजिलियन स्ट्राइकर नेयमार पनि

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । टाइम्स म्यागजिनले प्रकाशन गर्ने एक सय प्रभावशाली व्यक्तिमा फुटबल खेलाडी नेयमार परेका छन् । अमेरिकाबाट प्रकाशन हुने टाइम्स म्यागजिनले प्रकाशन गरेको २०१७ को सय प्रभावशाली व्यक्तिमा पर्ने फुटबल खेलाडी नेयमार बार्सिलोनाका स्ट्राईकर तथा ब्राजिलको राष्ट्रिय फुटबल टिमका कप्तान हुन् ।

उनी हालसम्मको सय प्रभावशाली व्यक्तिमा पर्ने दोस्रो फुटबल खेलाडी हुन् । यस अघि सन् २०१४ मा रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो उत्कृष्ट सयमा परेका थिए । नेयमार २०१३ मा क्लव सान्तोसबाट बार्सिलोना गएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *