महाभारतमा ‘कृष्ण’को बन्लान् ? रितिक रोशन या महेश बाबु

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, चर्चित साउथ इण्डियन फिल्मका निर्देशक एसएस राजामौलीको निर्देशनमा तयार  हुने भएको महाभारतमा भगवान श्री कृष्णको भूमिकामा कसलाई लिने भने बिषयमा चर्चामा रहेको छ । बलिउड न्युजका अनुसार  निर्माण पक्षले फिल्म बलिउडका म्याचो म्यान  रितिक रोशन वा साउथ इण्डियन फिल्मका स्टार महेश बाबुलाई  लिन चाहिरहेको बताईएको छ ।

बाहुबली रिलिज लगतै  निर्माणको औपचारिक घोषणा  गर्ने बताईएको उक्त फिल्मको लगत झन्डै ७०० करोड भन्दा बढी हुने बताईएको  छ ।बलिउडको इतिहासमै सर्वाधिक महँगो फिल्म हुने भनिएको यस फिल्म चार भाषामा निर्माण हुने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *