अलग अवतारमा राजकुमार राव

  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, पर्दामा अलग आवतारमा देखिने होड चलेको बलिउडमा एक अब्बल कलाकार राजकुमार राव पनि अलग स्वरूपमा  देखिएका छन्। फिल्म राबतामा अलग आवतारमा देखिएका उनको तस्विर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ ।

फिल्म राबतामा झन्डै ३२४ वर्ष पहिलेको वुद्ध मानिसको भूमिकामा देखिएका उनलाइ उक्त रुपमा देखिन १६ पटक  लुक्स परिक्षण गरेका थिए।दिनेश विजानको निर्देशनमा तयार भएको  उक्त फिल्ममा सुसान्त राजपुत र कृति सेननको मुख्य भूमिका रहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *