मुसहर बस्ती निर्माण गर्दा धुर्मुस सुन्तलीलाई कसले कति रकम सहयोग गरे ? (विवरणसहित)

  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ८ वैशाख । विभिन्न सहयोगीहरुको सहायताबाट हास्यकलाकार तथा समाजसेवी दम्पत्ति सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले मोहत्तरीको बर्दिवासमा नमुना निर्माण गरी स्थानीय मुसहर समुदायलाई हस्तान्तरण गरिसकेका छन् ।

यही वैशाख १ गते नयाँ वर्षको ५३ वटा सुविधा सम्पन्न घर, एउटा सामुदायिक घर, भ्यू टावर, बाल उद्यान, मन्दिर समेत निर्माण गरी बनाइएको उक्त मुसहर समुदायलाई हस्तान्तरण गरिएको थियो । चैत ३१ गते सम्म सो बस्ती निर्माणका लागि ५ करोड २४ लाख ७३ हजार ७६ रुपैयाँ संकलन भएको धुर्मुस सुन्तली फाउन्डेसनले जनाएको छ ।

मुसहर बस्ती निर्माणका लागि क–कसले कति रकम सहयोग गरे विवरण  हेर्न यहाँ क्लिक गर्नुहोस्

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *